आन्दोलनस्थलबाट वार्ताका लागि शिक्षा मन्त्रालय हिँडे शिक्षक महासंघका पदाधिकारी

काठमाडौँ- नेपाल शिक्षक महासंघ सरकारसँग वार्ता गर्न तयार भएको छ। शिक्षा, विज्ञान तथा प्रविधिममन्त्री रघुजी पन्तले वार्तामा डाकेपछि आफूहरू केही बेरमा वार्तामा बस्न लागेको महसंघका महासचिव तुलाबहादुर थापाले हिमालप्रेसलाई जानकारी दिए। शिक्षामन्त्रीसँगको वार्तामा महासंघका तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, महासंघकी सहअध्यक्ष एवम् आन्दोलनकी संयोजक नानुमाया पराजुली, अर्थ उपमहासचिव मदनराज जोशी मन्त्रालयतर्फ हिँडेको थापाले बताए। महासंघका चारैजना … Continue reading आन्दोलनस्थलबाट वार्ताका लागि शिक्षा मन्त्रालय हिँडे शिक्षक महासंघका पदाधिकारी