शिक्षक महासंघलाई सरकारले फेरि डाक्यो वार्तामा
काठमाडौँ- सरकारले आन्दोलनरत नेपाल शिक्षक महासंघलाई फेरि वार्तामा डाकेको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शुक्रबार विज्ञप्ति प्रकाशित गरी महासंघलाई वार्ताका लागि आह्वान गरेका हुन्। यसअघि शिक्षा मन्त्रालयले चैत २१ गते पनि महासंघलाई वार्तामा डाकेको थियो। त्यसपछि चैत २६ र २७ गते पनि सरकारलाई महासंघलाई वार्तामा डाकेको थियो। दुवै पटक शिक्षक महासंघ वार्तामा गएको … Continue reading शिक्षक महासंघलाई सरकारले फेरि डाक्यो वार्तामा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed