वैशाखभर संसद्को सम्भावित कार्यसूचीमा परेन विद्यालय शिक्षा विधेयक
काठमाडौँ- विद्यालय शिक्षा विधेयक वैशाख भरको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा परेको छैन। संसदीय सचिवालयले शुक्रबार सार्वजनिक गरेको कार्यसूचीमा शिक्षा विधेयकका बारेमा केही पनि उल्लेख नगरिएको हो। विद्यालय शिक्षा विधेयकलाई तत्काल ऐनका रूपमा जारी गर्न माग गर्दै देशभरका सामुदायिक विद्यालयका शिक्षक र कर्मचारी २४ दिनदेखि राजधानी केन्द्रित सडक आन्दोलनमा छन्। शिक्षा ऐन नलिई नफर्कने उनीहरूको अडान रहँदै … Continue reading वैशाखभर संसद्को सम्भावित कार्यसूचीमा परेन विद्यालय शिक्षा विधेयक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed