शिक्षक आन्दोलन : सर्वोच्चको आदेशपछि के भन्छन् शिक्षक नेताहरू?

काठमाडौँ- आन्दोलनरत शिक्षक नेताहरूले सरकारले सर्वोच्च अदालतको आदेशको पालना गर्दै तीन दिनभित्र शिक्षा ऐन जारी गरे मात्र विद्यालय फर्किने प्रतिक्रिया दिएका छन्। आन्दोलनको २३ औं दिन बिहीबार सर्वोच्च अदालतले तीन दिनभित्र आन्दोलनरत शिक्षकले उठाएका माग पूरा गरेर विद्यालय फर्काउने वातावरण बनाउन सरकारलाई अन्तरिम आदेश दिएको थियो। आदेशमा ‘आन्दोलनरत शिक्षकहरूको जायज र संविधानसम्मत मागहरू तत्काल सम्बोधन … Continue reading शिक्षक आन्दोलन : सर्वोच्चको आदेशपछि के भन्छन् शिक्षक नेताहरू?