शिक्षक आन्दोलनकी ‘कमान्डर’

माइतीघर-नयाँ बानेश्वर सडकमा विद्यालय शिक्षक र कर्मचारी भेला हुँदै थिए। गाडीहरू गुड्न छाडेका थिए। सडक प्लेकार्ड र ब्यानर बोकेका शिक्षकहरूले भरिभराउ हुँदै थियो। सडकको एक छेउमा, रातो टोपी, खैरोकोट र नीलो कुर्ता सलवारमा थिइन् नानुमाया पराजुली। केही शिक्षकहरू उनलाई घेरेर उभिएका थिए। आन्दोलनको अबको मोड, शिक्षा ऐनको भविष्य, शिक्षकको पीडाबारे उनीहरूले चासो राखे। नानुमायासँग कुनै … Continue reading शिक्षक आन्दोलनकी ‘कमान्डर’