रघुजी पन्त शिक्षामन्त्री नियुक्त, भोलि सपथग्रहण
काठमाडौँ- रघुजी पन्त शिक्षामन्त्री नियुक्त भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई शिक्षामन्त्री नियुक्त गरेका हुन्। प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। पन्त नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभाका समानुपातिक सांसद हुन्। यसअघि शिक्षामन्त्री रहेकी विद्या भट्टराईले राजीनामा दिएपछि प्रधानमन्त्री ओलीले एमालेका … Continue reading रघुजी पन्त शिक्षामन्त्री नियुक्त, भोलि सपथग्रहण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed