जम्मु कस्मिरको भूमिमा बग्यो नेपाली रगत
लुम्बिनी– भारत जम्मु कस्मिर घुम्न गएका बेला बुटवलका सुदीप न्यौपानेको आतंककारी आक्रमणमा परी मृत्यु भएको छ। सुदीप आमा रिमा पाण्डे (रिमकला), बहिनी सुष्मा र ज्वाइँ उज्जवल काफ्लेसहित भ्रमणका लागि पहलगामको बैसारन पुगेका थिए। भारतीय सञ्चारमाध्यमका अनुसार सो ठाउँमा मंगलबार आतंककारी समूहले एकाएक गोली प्रहार गर्न थाल्यो। सोही पर्यटकीय स्थलमा आमा रिमा, बहिनी सुष्मा र ज्वाइँ … Continue reading जम्मु कस्मिरको भूमिमा बग्यो नेपाली रगत
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed