जम्मु कस्मिरमा मारिनेमा बुटवलका सुदीप न्यौपाने

लुम्बिनी- जम्मु कस्मिरको पहलगाममा भएको आक्रमणमा परी मृत्यु भएका नेपाली बुटवलको भएको पुष्टि भएको छ। बुटवल उपमहानगरपालिका-१४ का वडाअध्यक्ष दधिराम न्यौपानेले मृत्यु भएका सुदीप न्यौपाने आफ्नो भतिज भएको पुष्टि गरेका हुन्। उनले भने, ‘सुदीप मेरो दाजुको छोरा हो। दु:खद खबर सुनियो। म काठमाडौँमा छु। शव नेपाल ल्याउने तयारी भइरहेको छ।’ उनका अनुसार न्यौपानेको स्थायी बसोबास … Continue reading जम्मु कस्मिरमा मारिनेमा बुटवलका सुदीप न्यौपाने