शिक्षक आन्दोलन : एक थोपा रगत रहुन्जेल लडिरहने महासंघको निष्कर्ष
काठमाडौँ- नेपाल शिक्षक महासंघले आफ्ना माग पूरा गर्न शरीरमा एक थोपा रगत छउन्जेल सडक आन्दोलन जारी राख्ने निष्कर्ष निकालेको छ। महासंघको मंगलबार काठमाडौँमा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो। बैठकमा अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने, ‘ऐन जारी नहुन्जेल एक थोपा रगत भएसम्म हामी लड्छौँ। आन्दोलन प्रदेश र पालिकामा फर्किने कुनै सम्भावना छैन। जस्तोसुकै कठिन अवस्थामा भए … Continue reading शिक्षक आन्दोलन : एक थोपा रगत रहुन्जेल लडिरहने महासंघको निष्कर्ष
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed