निलम्बित कोषाध्यक्ष पक्राउ परेपछि जनमतमा खैलाबैला

काठमाडौँ- अनुशासन समितिको कारबाहीमा परेर निलम्बित भएका कोषाध्यक्ष सुरेन्द्रनारायण यादव पक्राउ परेपछि जनमत पार्टीभित्र खैलाबैला मच्चिएको छ। ललितपुर प्रहरीले सोमबार निलम्बित कोषाध्यक्षलाई नियन्त्रणमा लिएपछि जनमत पार्टीभित्र खैलाबैला मच्चिएको हो। ललितपुर प्रहरीले यादवलाई सप्तरीबाट ठगी तथा आपराधिक विश्वासघातको कसुरमा पक्राउ गरेको हो। प्रहरीले ठगी तथा आपराधिक विश्वासघातको कसुरमा उनलाई प्रक्राउ गरे पनि जनमत पार्टीका अध्यक्ष सीके … Continue reading निलम्बित कोषाध्यक्ष पक्राउ परेपछि जनमतमा खैलाबैला