विद्यालय कर्मचारी परिषद्ले महासंघलाई अवगत गरायो आफ्ना माग

काठमाडौँ- नेपाल शिक्षक महासंघको एक घटक नेपाल विद्यालय कर्मचारी परिषद्ले शिक्षा ऐनमा समेटिनुपर्ने र मन्त्रिपरिषद्‌बाट निर्णय हुनुपर्ने भन्दै आफ्नो संस्थागत धारणा सार्वजनिक गरेको छ। परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले परिषद्को संस्थागत धारणा नेपाल शिक्षक महासंघलाई अवगत गराएका छन्। परिषद्ले विद्यालय कर्मचारीबारे सरकारले विभिन्न मितिमा गरेका सहमतिका बुँदाहरू महासंघलाई अवगत गराएको हो। परिषद्को … Continue reading विद्यालय कर्मचारी परिषद्ले महासंघलाई अवगत गरायो आफ्ना माग