प्रधानमन्त्री-महासंघबीच भेट : प्रधानमन्त्रीले भने- सल्लाह गरेर ऐन जारीको निर्णय लिन्छु

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल शिक्षक महासंघका प्रतिनिधिमण्डलबीच शुक्रबार राति प्रधानमन्त्री निवास बालुवाटारमा २ घण्टा छलफल भएको छ। अविलम्ब शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै गत चैत २० गतेदेखि काठमाडौँमा सडक आन्दोलन गरिरहेको महासंघलाई आन्दोलनको १७ औं दिनमा प्रधानमन्त्री ओलीले बोलाएका हुन्। आन्दोलकैबीच महासंघले चैत २५ गते आम शैक्षिक हडताल घोषणा गरेपछि देशभर … Continue reading प्रधानमन्त्री-महासंघबीच भेट : प्रधानमन्त्रीले भने- सल्लाह गरेर ऐन जारीको निर्णय लिन्छु