गभर्नर बन्ने पक्का भएपछि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा
काठमाडौँ- नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्टले राजीनामा दिएका छन्। राष्ट्र बैंक स्रोतका अनुसार भट्टले गभर्नरमा नियुक्ति हुने निश्चित जस्तै भएपछि राजीनामा दिएका हुन्। नेपाली कांग्रेसका नेताहरूका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भट्टलाई राष्ट्र बैंकको १८ औँ गभर्नर नियुक्त गर्ने सहमति भएको छ। सरकारले गभर्नर नियुक्तिका लागि अर्थमन्त्री … Continue reading गभर्नर बन्ने पक्का भएपछि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed