पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार!

काठमाडौँ- पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको निष्कर्ष निकालिएको छ।विमानस्थल निर्माणबारे अध्ययन गर्न सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको निष्कर्ष निकालेको हो। उपसमितिका संयोजक सांसद राजेन्द्र लिङ्गदेनले पोखरा विमानस्थलमा ठेक्का प्रक्रियाको प्रारम्भदेखि नै अनियमितता र भ्रष्टाचार भएको बताएका छन्। उनले विमानस्थल निर्माण प्रक्रियामा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै उपसमितिले थप अध्ययन … Continue reading पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार!