शिक्षा ऐनका लागि कांग्रेसका घर-कार्यालयमा शिक्षकहरू
काठमाडौँ- शिक्षा ऐन अविलम्ब जारी गर्न आग्रह गर्दै आन्दोलनरत शिक्षकहरूका प्रतिनिधि सत्तारुढ नेपाली कांग्रेसको कार्यालय र सभापति शेरबहादुर देउवाको घरमा पुगेका छन्। कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग सोमबार साँझ नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपामा शिक्षकहरूले छलफल गरे। महामन्त्रीद्वयले नेपाल शिक्षक संघका पदाधिकारी तथा अगुवाहरूसँग हालको आन्दोलन र शिक्षकको मागबारे छलफल गरे। कांग्रेस केन्द्रीय … Continue reading शिक्षा ऐनका लागि कांग्रेसका घर-कार्यालयमा शिक्षकहरू
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed