शिक्षकहरूलाई शिक्षामन्त्री भट्टराईको अपिल- शैक्षिक सत्र सुरु भयो, विद्यार्थी भर्ना अभियानमा सहभागी हुनुहोस्

काठमाडौँ- शैक्षिक सत्र २०८२ को प्रारम्भसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशव्यापी विद्यार्थी भर्ना अभियान सुरु गरेको छ। उक्त अभियानको अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले एक सन्देशमार्फत सबै बालबालिकाको शिक्षा सुनिश्चित गर्न सरकार, अभिभावक, शिक्षक र समग्र समाजको सक्रिय सहभागिता आवश्यक भएको बताएकी छन्। मन्त्री भट्टराईले संविधानले तोकेको शिक्षासम्बन्धी मौलिक हकको कार्यान्वयन सुनिश्चित … Continue reading शिक्षकहरूलाई शिक्षामन्त्री भट्टराईको अपिल- शैक्षिक सत्र सुरु भयो, विद्यार्थी भर्ना अभियानमा सहभागी हुनुहोस्