शिक्षक आन्दोलनप्रति प्रधानमन्त्री ओली र एमाले नेताहरूको आलोचना
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली र उनी नेतृत्वको नेकपा एमालेबाट आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षकहरूमाथि ‘आलोचना’ भएको छ। शिक्षकहरूको कार्यसम्पादन त कहिले विद्यालय शिक्षा ऐनका विषयमा प्रधामन्त्री ओली र एमाले नेताहरूले टिप्पणी गरेका हुन्। ओलीले गत माघमा काठमाडौँमा आयोजित एक कार्यक्रममा शिक्षामा लगानीअनुसारको नतिजा नदेखिएको भन्दै शिक्षकप्रति रुष्ट र निर्मम बनेका थिए। कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले … Continue reading शिक्षक आन्दोलनप्रति प्रधानमन्त्री ओली र एमाले नेताहरूको आलोचना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed