सरकार र महासंघबीच कुन कुन विषयमा छलफल भयो? [नानुमाया पराजुलीसँग कुराकानी]

शिक्षा ऐन अविलम्ब जारी गर्न माग गर्दै नेपाल शिक्षक महासंघले काठमाडौँको सडकमा आन्दोलन सुरु गरेको ९ दिन भइसक्यो। यसबीचमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले महासंघलाई बुधबार शिक्षा विधेयक–२०८० मा छलफल गर्ने भन्दै पत्र पठाएको थियो। विधेयकमा छलफल गर्ने भनेपछि महासंघ तयार भयो। आन्दोलनको नवौं दिनमा बिहीबार सरकार र महासंघ पक्षबीच कुन कुन विषयमा छलफल भयो? … Continue reading सरकार र महासंघबीच कुन कुन विषयमा छलफल भयो? [नानुमाया पराजुलीसँग कुराकानी]