शिक्षा मन्त्रालयको आग्रहमा शिक्षा विधेयकमा छलफल गर्न महासंघ साढे ३ बजे जाने!

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय शिक्षा विधेयक–२०८० मा छलफल गर्न आन्दोलनरत नेपाल शिक्षक महासंघलाई बोलाएपछि महासंघले आजको आन्दोलनका कार्यक्रम समापन छलफलमा जाने तयारी गरेको छ। नेपाल शिक्षक महासंघका सहअध्यक्ष तथा आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुलीले हिमालप्रेससँग भनिन्, ‘शिक्षा मन्त्रालयले शिक्षा विधेयकमा छलफल गर्न महासंघलाई बोलाएको छ। आज दिउँसो ३ः३० बजेतिर आन्दोलनका कार्यक्रम … Continue reading शिक्षा मन्त्रालयको आग्रहमा शिक्षा विधेयकमा छलफल गर्न महासंघ साढे ३ बजे जाने!