शिक्षा विधेयकमा छलफल गर्न शिक्षा मन्त्रालयले महासंघको नाममा पत्र पठाएको छ, छलफलमा जान तयार छौं : नानुमाया पराजुली [कुराकानी]

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको नेतृत्वमा काठमाडौँमा हप्तादिनदेखि सडक आन्दोलन जारी छ। आन्दोलनमा लाखौंको संख्यामा शिक्षक र विद्यालय कर्मचारी उपस्थित छन्। नेपाल सरकार र महासंघबीच विगतमा पटकपटक भएका सहमतिअनुसार अविलम्ब शिक्षा ऐन जारी गर्नुपर्ने एकसूत्रीय माग महासंघले राखेको छ। अनिश्चितकालीन आन्दोलन जारी रहँदा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दुईपल्ट सार्वजनिक रूपमा र एकपल्ट महासंघलाई नै … Continue reading शिक्षा विधेयकमा छलफल गर्न शिक्षा मन्त्रालयले महासंघको नाममा पत्र पठाएको छ, छलफलमा जान तयार छौं : नानुमाया पराजुली [कुराकानी]