शिक्षा विधेयक अघि बढ्यो, शिक्षक कर्मचारीहरूलाई घर फर्काउँछौं : विश्वप्रकाश शर्मा
गुल्मी- नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले ५० वर्षपछि शिक्षा विधेयक गणतन्त्रले बोकेर ल्याएको बताएका छन्। नेपाली कांग्रेस गुल्मीको तेस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले आन्दोलनरत शिक्षक कर्मचारीहरूका समस्याहरू तत्काल समाधान गर्नुपर्ने बताए। उनले भने, ‘शिक्षकका समस्याहरूको समाधान अविलम्ब गर्नु आवश्यक छ। कामहरू भइरहेको छ र आगामी संसद्मा पारित गर्ने कामले शिक्षकलाई घर फर्काउनमा … Continue reading शिक्षा विधेयक अघि बढ्यो, शिक्षक कर्मचारीहरूलाई घर फर्काउँछौं : विश्वप्रकाश शर्मा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed