सप्तकोशीमा डल्फिनको विहार [तस्बिरहरूसहित]
इटहरी– सप्तकोशीमा दुर्लभ गंगेटिक डल्फिन देखिएको छ। कोशी ब्यारेजको ४४, ४५, ४६ र ४७ नम्बरको ढोका भएर बग्ने नदीको भागमा सोमबार डल्फिन देखिएको हो। चेतनशील प्राणीका रूपमा लिइने स्तनधारी जलचर डल्फिन कोशीमा गंगाबाट आएर विचरण गर्ने गरेको जानकारहरू बताउँछन्। स्थानीय जानकार एवम् अभियानकर्मी उमेश मण्डलका अनुसार वर्षायाममा बाढीले बगाएर गंगासारसम्म पुर्याउने भए पनि कात्तिकदेखि वैशाखसम्म … Continue reading सप्तकोशीमा डल्फिनको विहार [तस्बिरहरूसहित]
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed