कांग्रेसले सरकारलाई भन्यो- शिक्षकहरूसँग तत्काल वार्ता गर

काठमाडौँ- सत्ताररुढ नेपाली कांग्रेसले आन्दोलनरत शिक्षकहरूसँग तत्काल वार्ता गर्न सरकारसँग माग गरेको छ। कांग्रेस शिक्षा विभाग प्रमुख नैनसिंह महरले सोमबार एक विज्ञप्ति जारी गर्दै शिक्षकहरूको आन्दोलन र त्यसबाट प्रभावित बनेको विद्यालयको पठनपाठनप्रति चिन्ता व्यक्त गर्दै सरकारले संवाद सुरु गर्नुपर्ने बताएका छन्। उनले नेपाल शिक्षक महासंघसँग सरकारले विगतमा गरेको सहमति कार्यान्वयन गर्नुपर्ने भन्दै विद्यालय शिक्षा ऐन … Continue reading कांग्रेसले सरकारलाई भन्यो- शिक्षकहरूसँग तत्काल वार्ता गर