‘प्रक्रिया मिचेर’ गभर्नर नियुक्ति गर्दै सरकार
काठमाडौँ– प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमाथि प्रक्रिया मिचेर गभर्नर नियुक्ति गर्न लागेको आरोप लागेको छ। सरकारले प्रक्रिया नपुर्याई गभर्नर नियुक्ति गर्न लागेको आरोप राष्ट्र बैंकका एक उच्च अधिकारीले लगाएका हुन्। ती अधिकारीका अनुसार गभर्नर छनोट समितिले अहिलेसम्म कानुनबमोजिमको कुनै पनि प्रक्रियागत काम गरेको छैन। महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि राष्ट्र बैंक गभर्नरविहीन छ। आजको मन्त्रिपरिषद् बैठकले नेपाल … Continue reading ‘प्रक्रिया मिचेर’ गभर्नर नियुक्ति गर्दै सरकार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed