शिक्षकका माग तत्काल पूरा गर्न सकिँदैन, प्रचण्डले समाधान दिनुको सट्टा उकास्नुभयो : एमाले महासचिव पोखरेल

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिप्रति कडा आलोचना गरेका छन्। प्रचण्डले आइतबार एक कार्यक्रममा बोल्दै काठमाडौँमा आन्दोलनरत शिक्षक कर्मचारीलाई माग पूरा नभएसम्म आन्दोलनको मैदान नछाड्न आग्रह गरेका थिए। ‘प्रचण्ड’ ले शिक्षकहरूलाई आन्दोलन नछोड्न भनेर उर्दी जारी गर्नुभएछ। कानुन निर्माणका लागि विधि र प्रकृया आवश्यक … Continue reading शिक्षकका माग तत्काल पूरा गर्न सकिँदैन, प्रचण्डले समाधान दिनुको सट्टा उकास्नुभयो : एमाले महासचिव पोखरेल