प्रचण्डले भने- शिक्षकलाई नथिच, विशेष अधिवेशन बोलाएर ऐन ल्याऊ

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्न आवश्यक परे संसद्को विशेष अधिवेशन बोलाउन सकिने बताएका छन्। उनले शिक्षकहरूलाई आन्दोलन जारी राख्न आग्रह गर्दै उनीहरूलाई नथिच्न सरकारलाई चेतावनी पनि दिए। राजधानीमा शुक्रबार आयोजित नेवा: राष्ट्रिय मुक्ति मोर्चाको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै प्रचण्डले शिक्षकहरूको आन्दोलन न्यायसंगत भएको बताउँदै … Continue reading प्रचण्डले भने- शिक्षकलाई नथिच, विशेष अधिवेशन बोलाएर ऐन ल्याऊ