सरकारले शिक्षक कर्मचारीलाई नियमित काममा फर्कने वातावरण बनाओस् : शेखर कोइराला
काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा सांसद डा.शेखर कोइरालाले सडक आन्दोलनमा रहेका शिक्षकहरूलाई नियमित काममा फर्कने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद कोइरालाले विगतमा नेपाल शिक्षक महासंघसँग भएको सहमतिअनुसार शिक्षा ऐन जारी गरेर आन्दोलित शिक्षकलाई काममा फर्कने वातावरण बनाउन आग्रह गरेका हुन्। सामाजिक सञ्जालमार्फत डा.कोइरालाले भनेका छन्,‘नेपाल शिक्षक महासंघको नेतृत्वमा नेपाली शिक्षक कर्मचारी अहिले सडक … Continue reading सरकारले शिक्षक कर्मचारीलाई नियमित काममा फर्कने वातावरण बनाओस् : शेखर कोइराला
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed