गभर्नरविहीन राष्ट्र बैंक, के भन्छन् अर्थमन्त्री पौडेल?
काठमाडौँ- नेपाल राष्ट्र बैंक आइतबारदेखि गभर्नरविहीन भएको छ। गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल आजै सकिएको हो। अधिकारीले शुक्रबार आफ्नो पाँचबर्से कार्यकालको उपलब्धि प्रस्तुत गरेर बिदा भए पनि गभर्नर नियुक्ति प्रक्रिया अघि बढ्न सकेको छैन। सिफारिस समितिको बैठक बस्न नसक्दा सोमबार नयाँ गभर्नर पाउने सम्भावना नभएको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन्। प्रधानमन्त्री केपी शर्मा ओली बिमस्टेक सम्मेलनमा सहभागी हुन … Continue reading गभर्नरविहीन राष्ट्र बैंक, के भन्छन् अर्थमन्त्री पौडेल?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed