शिक्षक महासंघद्वारा शैक्षिक हडतालको घोषणा, एसईई उत्तरपुस्तिका परीक्षणसम्म प्रभावित
काठमाडौँ- नेपाल शिक्षक महासंघले शिक्षा ऐन माग राख्दै देशव्यापी शैक्षिक आम हडतालको घोषणा गरेको छ। महासंघले गत माघ २० गतेदेखि सुरु गरेको आन्दोलनलाई थप सशक्त बनाउने उद्देश्यले चैत २५ गतेदेखि आम हडताल गर्ने निर्णय लिएको हो। महासंघका महासचिव तुलाबहादुर थापा र अध्यक्ष लक्ष्मीकिशोर सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तिमा काठमाडौँमा जारी शैक्षिक सडक आन्दोलनलाई अन्तिम र निर्णायक चरण … Continue reading शिक्षक महासंघद्वारा शैक्षिक हडतालको घोषणा, एसईई उत्तरपुस्तिका परीक्षणसम्म प्रभावित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed