तीनकुने घटनाको अनुसन्धानमा सहयोग पुर्‍याउन आग्रह

काठमाडौँ– राष्ट्रिय मानवअधिकार आयोगले तीनकुने घटनाको छानबिन जारी रहेकाले अनुसन्धानमा आवश्यक सहयोग पुर्‍याउन सरोकार भएका सबैलाई आग्रह गरेको छ। काठमाडौँको तीनकुनेसहित आसपासका क्षेत्रमा यही चैत १५ गते पूर्वराजा समर्थकद्वारा गरिएको प्रदर्शनका क्रममा भएको घटनाको सत्यतथ्य छानबिन तथा अनुसन्धानमा आवश्यक सहयोग र समन्वय गर्न आयोगले सरोकार भएका सबैलाई आग्रह गरेको हो। आयोगका सदस्य मनोज दुवाडी सम्मिलित … Continue reading तीनकुने घटनाको अनुसन्धानमा सहयोग पुर्‍याउन आग्रह