माग पूरा भएन, शिक्षक आन्दोलन आज तेस्रो दिनमा
काठमाडौँ- शिक्षा ऐन माग गर्दै नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको नेतृत्वमा काठमाडौँमा शिक्षक कर्मचारी आन्दोलनको आज तेस्रो दिन पुगेको छ। बुधबारदेखि सुरु भएको आन्दोलनमा लाखौं शिक्षक कर्मचारी उपस्थित छन्। प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन विद्यालय शिक्षा विधेयक–२०८० लाई अविलम्ब ऐनको रुप दिनुपर्ने माग आन्दोलनकर्ताको छ। संसद्को हिउँदे अधिवेशनबाट विधेयक पारित हुने अपेक्षा … Continue reading माग पूरा भएन, शिक्षक आन्दोलन आज तेस्रो दिनमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed