सरकारलाई शिक्षक महासंघको जबाफ : हामी वार्तामा बस्दैनौँ, ऐन नलिईकन फर्कँदैनौँ
काठमाडौँ- नेपाल शिक्षक महासंघले सरकारसँग तत्काल वार्ता नगर्ने स्पष्ट पारेको छ। शिक्षा मन्त्रालयले आन्दोलन स्थगित गरेर वार्तामा आउन गरेको आह्वानपछि महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीको यस्तो प्रतिक्रिया आएको हो। उनले हिमालप्रेससँग भने, ‘एक त वार्ताको औपचारिक जानकारी हामीकहाँ आएको छैन। हामीलाई वार्ताको कुनै जरुरी छैन।’ उनले वार्ताका लागि खर्चिने समय ऐन निर्माणमा लगाउन पनि सरकार र … Continue reading सरकारलाई शिक्षक महासंघको जबाफ : हामी वार्तामा बस्दैनौँ, ऐन नलिईकन फर्कँदैनौँ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed