गभर्नर नियुक्ति ओली फर्किएपछि, ‘पार्टीका मान्छे ल्याउन’ उमेर हद संशोधन 

काठमाडौँ- नेपाल राष्ट्र बैंकको गभर्नर बन्न उमेर हदको मापदण्ड संशोधन गरिएको छ। ‘अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी र सदस्य नियुक्तिसम्बन्धी मापदण्ड २०७३’ मा संशोधन गरी उमेरको अधिकतम हदसम्बन्धी व्यवस्था हटाइएको हो। संशोधित मापदण्डअनुसार ६५ वर्ष नाघेका विज्ञलाई राष्ट्र बैंकको गभर्नर बन्न पाउनेछन्। सरकारले उक्त मापदण्ड गत फागुन २७ गते स्वीकृत गरेको छ। मापदण्डको दफा … Continue reading गभर्नर नियुक्ति ओली फर्किएपछि, ‘पार्टीका मान्छे ल्याउन’ उमेर हद संशोधन