स्वार्थ समूहले शिक्षा विधेयक अगाडि बढ्न दिएका छैनन् : शिक्षा समिति सभापति थापा

काठमाडौँ- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापाले विद्यालय शिक्षा विधेयक–२०८० लाई स्वार्थ समूहले अगाडि बढ्न नदिएको बताएका छन्। आइतबार हिमालप्रेससँग कुरा गर्दै सभापति थापाले विधेयक अगाडि बढ्न नसकेका कारण संसद्को जारी अधिवेशनबाट पारित हुने कुनै सम्भावना नरहेको बताए। ‘स्वार्थ समूहले मैले नै गर्ने हो भन्ने वातावरण सिर्जना गर्नाले शिक्षा विधेयक बिगार्ने … Continue reading स्वार्थ समूहले शिक्षा विधेयक अगाडि बढ्न दिएका छैनन् : शिक्षा समिति सभापति थापा