गभर्नर नियुक्तिमा कांग्रेस-एमाले तानातान

काठमाडौँ- नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसबीच तानातान देखिएको छ। कांग्रेस गभर्नर आफूले पाउने पक्षमा छ भने नेकपा एमाले पनि आफू निकट अर्थशास्त्रीलाई गभर्नर बनाउने अडानमा छ। गभर्नर छनोट सिफारिस समितिले २३ गतेसम्म सिफारिस गरिसक्नुपर्नेछ। अर्थमन्त्री विष्णुप्रसाद पौडेल संयोजकत्वको समिति सदस्यमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् डा. विश्व पौडेल छन्। … Continue reading गभर्नर नियुक्तिमा कांग्रेस-एमाले तानातान