चट्टानसँग सामुद्रिक छालको पौँठाजोरीमा रमाउँदा
हामी कोलम्बोको ट्रेन स्टेसनको पाँच नम्बर प्लेटफर्ममा रेल पर्खिरहेका छौँ गाल जानका लागि। यही ट्रेनमा छ- हाम्रो रिजर्भेसन सिट। यो ट्रेन नभेटिने हो कि भन्ने भयले हामीले कोलम्बोका कतिपय दर्शनीय स्थलबाट बाहिरिन हतार गरेका छौँ। जस्तो, लोटस टावरको २९औँ तलाबाट लिफ्टमा हतारहतार झरेर यता दौडेका हौँ हामी। २:२० भई नै सकेको थियो हामी स्टेसनमा आइपुग्दा। … Continue reading चट्टानसँग सामुद्रिक छालको पौँठाजोरीमा रमाउँदा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed