शिक्षक आन्दोलनको आगोमा घिउ थप्दै सरकार! महासंघले माग्यो शिक्षा समिति सभापतिको राजीनामा

काठमाडौँ- विद्यालय शिक्षा विधेयक-२०८० पारित गराउन सरकार एकपछि अर्को गैरजिम्मेवार बन्दै गएको आरोप शिक्षकहरूले लगाएका छन्। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बुधबार शिक्षकहरूलाई आन्दोलन स्थगित गरेर वार्तामा आउन आग्रह गरेकी थिइन्। नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा जारी राखेको अनशनस्थलमा बुधबार पुगेकी मन्त्री भट्टराईले भनिन्, ‘आन्दोलन गर्दा भोलि अप्ठ्योरो … Continue reading शिक्षक आन्दोलनको आगोमा घिउ थप्दै सरकार! महासंघले माग्यो शिक्षा समिति सभापतिको राजीनामा