शिक्षा ऐन जारी नभएसम्म शिक्षकहरूले एसईईका उत्तरपुस्तिका परीक्षण नगर्ने, शिक्षा मन्त्रालयका सबै कार्यक्रम बहिष्कार

काठमाडौँ- आन्दोलनरत नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले आन्दोलनलाई प्रभावकारी बनाउन विभिन्न कार्यक्रम घाेषणा गरेको छ। आन्दोलन अवधिभर एसईईलगायत कुनै पनि परीक्षाका उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षण नगर्ने निर्णय गरिएको महासंघले जनाएको छ। महासंघले दोस्रो चरणको आन्दोलनअन्तर्गत बुधबार (चैत २० गते) बाट काठमाडौँमा आन्दोलन गर्ने घोषणा गरेको छ। महासंघले विद्यालय शिक्षा विधेयक छिटो पास गर्न दबाब दिन … Continue reading शिक्षा ऐन जारी नभएसम्म शिक्षकहरूले एसईईका उत्तरपुस्तिका परीक्षण नगर्ने, शिक्षा मन्त्रालयका सबै कार्यक्रम बहिष्कार