इटहरीको सेन्टर प्लाजामा लागेको आगो निभाइयो
इटहरी- इटहरी चोकस्थित सेन्टर प्लाजामा लागेको आगो करिब साढे ५ घण्टापछि निभाइएको छ। बुधबार बिहान साढे ९ बजेतिर लागेको आगो दिउँसो ३ बजेतिर निभाइएको हो। इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीले भने, ‘अब लगभग आगो नियन्त्रणमा आएको छ। घाइतेको विवरण तत्काल आइसकेको छैन, हामी घटनास्थलमै छौँ।’ व्यवसायी राजेश श्रेष्ठको उक्त प्लाजामा होटल बरन्डासहित एउटा … Continue reading इटहरीको सेन्टर प्लाजामा लागेको आगो निभाइयो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed