यस्ता छन् कुलमान घिसिङलाई पदबाट हटाउनुका कारणहरू

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गर्नुका कारणहरू सार्वजनिक गरेको छ। सोमबारको मन्त्रिपरिषद्को बैठकबाट बर्खास्त गरिएका घिसिङलाई मन्त्रालयले मंगलबार बर्खास्त गर्नुको कारणसहितको पत्र जारी गरेको हो। पत्रमा घिसिङको कार्यकालमा विभिन्न समस्याहरू उठाइएको छ जसमा मिडियामा सूचना दिने तर विद्युत् वक्यौता नउठाउने आरोप लगाइएको छ। घिसिङको बर्खास्तीका … Continue reading यस्ता छन् कुलमान घिसिङलाई पदबाट हटाउनुका कारणहरू