टीआरसी : यसअघि काम पूरा गर्न नसकेका व्यक्तिहरू नै सर्च कमिटीमा

काठमाडौँ– सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्य नियुक्तिका लागि गठन गरेको सिफारिस समिति (सर्च कमिटी) मा पुरानै व्यक्तिहरूलाई चयन गरेको छ। मन्त्रिपरिषद्‌को सोमबार बसेको बैठकले पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा सिफारिस समिति गठन गरेको थियो। समितिमा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष वा अध्यक्षले तोकेका व्यक्ति, खम्मबहादुर खाती, अर्जुन कार्की … Continue reading टीआरसी : यसअघि काम पूरा गर्न नसकेका व्यक्तिहरू नै सर्च कमिटीमा