कुलमान पदबाट बर्खास्त, गभर्नर नियुक्त गर्न सिफारिस समिति गठन

काठमाडौँ- सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउने निर्णय गरेको हो। बैठकमा सहभागी एक मन्त्रीका अनुसार मन्त्रिपरिषद् बैठकले उनलाई पदबाट हटाउने निर्णय गरेको हो। सरकारले घिसिङलाई पदमुक्त गरेर प्राधिकरणको कार्यकारी निर्देशमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ। ऊर्जा मन्त्रालयको प्रस्तावमा शाक्यलाई … Continue reading कुलमान पदबाट बर्खास्त, गभर्नर नियुक्त गर्न सिफारिस समिति गठन