टीआरसी कार्यान्वयनमा ‘सर्च कमिटी’ गठन गर्न तीन नेता सहमत, सरोकारवाला भन्छन् : फेरि पनि ‘एस म्यान’ नराखियोस्

काठमाडौँ- प्रमुख तीन राजनीतिक दलबीच टीआरसी (संक्रमणकालीन न्याय) सम्बन्धी आयोगहरूमा पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति (सर्च कमिटी) गठन गर्ने सहमति भएको छ। सिंहदरबारमा सोमबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्तिका … Continue reading टीआरसी कार्यान्वयनमा ‘सर्च कमिटी’ गठन गर्न तीन नेता सहमत, सरोकारवाला भन्छन् : फेरि पनि ‘एस म्यान’ नराखियोस्