५७.२० प्रतिशतले बढ्यो निर्यात

काठमाडौँ- पछिल्लो आठ महिनामा ५७.२० प्रतशितले निर्यात बढेको छ। भन्सार विभागले शुक्रबार प्रकाशित गरेको वैदेशिक व्यापार तथ्यांक विवरणअनुसार चालु आर्थिक वर्षको साउनयता ५७.२० प्रतिशतले निर्यात बढेको हो। यस अवधिमा एक खर्ब ५८ अर्ब १७ करोड २४ लाख दुई हजार रुपैयाँको निर्यात भएको छ। अघिल्लो आवको सोही अवधिमा एक खर्ब ६  करोड ७४ लाख ४५ हजारको … Continue reading ५७.२० प्रतिशतले बढ्यो निर्यात