काठमाडौँ- नेकपा (एमाले) ले संंघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न देशव्यापी जनसचेतना अभियान सञ्चालन गर्ने भएको छ। मुलुकमा भइरहेका प्रतिगामी गतिविधिविरूद्ध जनतालाई सचेत गराउन एमालेले यस्तो कार्यक्रम गर्न लागेको हो। एमालेले यही चैत ११ गते एकै दिन एकै समय देशैभरि सबै वडामा जनसचेतना कार्यक्रमको घोषणा गरेको छ। महासचिव शंकर पोखरेलले बिहीबार सबै प्रदेश र … Continue reading सत्तासीन एमाले अब सडकमा पनि!
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed