आन्दोलन र जिम्मेवारीमा शिक्षक कर्मचारीहरू : भक्तपुरमा अनशन, विद्यालयमा एसईई

काठमाडौँ- सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारी यतिखेर विद्यालय शिक्षा ऐन अविलम्ब जारी गर्नुपर्ने मागसहित आन्दोलनरत छन्। करिब दुई महिनादेखि चरणबद्ध आन्दोलन गर्दै आएका उनीहरूले नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको नेतृत्वमा आफ्ना अधिकार सुनिश्चित गर्न दबाब सिर्जना गरिरहेका छन्। आन्दोलनको दोस्रो चरणअन्तर्गत आज भक्तपुरस्थित शिक्षा तथा मानवस्रोत विकास केन्द्रमा शिक्षक तथा कर्मचारीहरूले रिले अनशन … Continue reading आन्दोलन र जिम्मेवारीमा शिक्षक कर्मचारीहरू : भक्तपुरमा अनशन, विद्यालयमा एसईई