मधेश सरकारद्वारा एसईई बहिष्कार, केन्द्राध्यक्ष नियुक्तिमा आपत्ति
काठमाडौँ- मधेश प्रदेश सरकारले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) बहिष्कार गर्ने निर्णय गरेको छ। मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज पत्रकार सम्मेलन गर्दै परीक्षा बहिष्कार गर्ने निर्णय गरिएको बताए। पत्रकार सम्मेलनमा मधेश सरकारकी शिक्षा र संस्कृतिमन्त्री रानी शर्मा तिवारी पनि उपस्थित थिइन्। बिहीबारदेखि एसईई सुरु हुँदैछ। मधेश सरकारले एसईई केन्द्राध्यक्ष चयन प्रक्रियामा आपत्ति जनाएको छ। प्रदेश … Continue reading मधेश सरकारद्वारा एसईई बहिष्कार, केन्द्राध्यक्ष नियुक्तिमा आपत्ति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed