राजावादीको ध्रवीकरण र आन्दोलनका विषयमा छलफल गर्न राप्रपाले बोलायो बैठक

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पछिल्लो घटनाबारे छलफल गर्न केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ। आज दिउँसो ११ बजेलाई बैठक केन्द्रीय कार्यालयमा बोलाइएको छ। बैठकमा राजावादी आन्दोलन र ध्रुवीकरणका विषयमा छलफल हुने जनाइएको छ। पछिल्लो समय राजावादी आन्दोलन चर्किरहेका बेला कसले नेतृत्व गरेर जाने भन्नेमा अन्योलता छ। राप्रपाकै नेता नवराज सुवेदीले आन्दोलनको नेतृत्व गर्ने भनिए … Continue reading राजावादीको ध्रवीकरण र आन्दोलनका विषयमा छलफल गर्न राप्रपाले बोलायो बैठक