शिक्षकलाई निजामती सरह निवृत्तिभरण दिनुपर्ने प्रस्ताव
काठमाडौँ- प्रतिनिधिसभामा शिक्षण पेसासम्बन्धी महत्त्वपूर्ण संशोधन प्रस्ताव राखिएको छ। प्रतिनिधिसभाको सोमबारको बैठकमा ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ माथि दफावार छलफल मा भाग लिँदै सांसद सरिता भुसालले शिक्षण पेसासम्बन्धी महत्त्वपूर्ण संशोधन प्रस्ताव राखेकी हुन्। सांसद भुसालका अनुसार निवृत्तिभरणको कोष ऐन २०७५ को दफा ९ को खण्ड (क) पछि … Continue reading शिक्षकलाई निजामती सरह निवृत्तिभरण दिनुपर्ने प्रस्ताव
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed