शिक्षक महासंघको अडान- ऐन नआएसम्म आन्दोलन चर्किन्छ

काठमाडौँ- विद्यालय शिक्षा ऐन माग गर्दै आन्दोलन गरिरहेको नेपाल शिक्षक महासंघले आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सरकारलाई पटकपटक सम्झौताको स्मरण गराउँदा पनि ऐन जारी गर्न ढिलाइ भएकाले अब कडा आन्दोलनको तयारी गरिएको बताए। शिक्षक महासंघले २०७५ देखि अहिलेसम्म विभिन्न आन्दोलन गर्दै आएको छ। तर, सरकारले पटकपटक सहमति गरे पनि … Continue reading शिक्षक महासंघको अडान- ऐन नआएसम्म आन्दोलन चर्किन्छ